It becomes ridiculously outrageous when Nepal's defense secretary 'defends' saying -'no military force has been mobilized' in Tikapur, west Nepal Terai. And a writ-petition is now filed in the country's supreme court against what is understood, according to the deputy-prime-minister that the military is 'indeed' deployed down there !
--
-- The Himalayan Voice
Cambridge, Massachusetts
United States of America
Skype: thehimalayanvoice
[THE HIMALAYAN VOICE does not endorse the opinions of the author or any opinions expressed on its pages. Articles and comments can be emailed to: himalayanvoice@gmail.com, © Copyright The Himalayan Voice 2015]
भाद्र १०, २०७२- रक्षा सचिव ईश्वरीप्रसाद पौडेलले आन्दोलनरत क्षेत्रमा नेपाली सेना परिचालन नभएको बताएका छन् । कैलाली, रौतहट, सर्लाहीलगायतका जिल्लामा नेपाली सेना परिचालन भएको गृहमन्त्री वामदेव गौतमले संसद् बैठकमा बताएका थिए ।
सचिव पौडेलले भने, 'सेना परिचालनसम्बन्धी अन्तरिम संविधानले प्रष्ट व्यवस्था गरेको भन्दै सुरक्षा परिषद्को निर्णय अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मात्रै सेना परिचालन गर्नसक्न छन् ।'उनले भने, 'अहिले त्यस्तो निर्णय भएको छैन र सेना परिचालन भएको छैन, कसले कहाँ के भने मलाई थाहा छैन ।'
प्रकाशित: भाद्र १०, २०७२
Pl see my blogs;
Feel free -- and I request you -- to forward this newsletter to your lists and friends!